सधैं सधैं Sadhai Sadhai Lyrics - Mantra Band | Mantra Band Songs Lyrics, Chords, Tabs | Neplych


गीत: सधैं सधैं (Sadhai Sadhai)
बेन्ड: मन्त्र बेन्ड(Mantra Band)

सधैं सधैं आइ रहन्छ तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउँछ अतितका ति धुनहरु
कती तड्पे पर्खिरहे फर्की तिमी आएनौ
बेदनामा गीत कोरे फर्की तिमी आएनौ
बेदनामा गीत कोरे
सुनिदेउ यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो

हेर्दा हेर्दै पारी क्षितिजलाई
आसुँ खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउथे म
मेरी माया तिम्रो हात समाइ
कती तड्पे पर्खिरहे फर्की तिमी आएनौ
बेदनामा संगीत रचे फर्की तिमी आएनौ
बेदनामा संगीत रचे
सुनिदेउ संगीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो

जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
तर कहाँ पुग्थ्यो र
सोचे जती सबै

सधैं सधैं आइ रहन्छ तिम्रो यादहरु
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
तर कहाँ पुग्थ्यो र
सोचे जती सबै
सधैं सधैं आइ रहन्छ तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउछ
अतितका ति धुनहरु
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउछ
अतितका ति धुनहरु
[The End]

Video

Playlist of Mnatra Band
Also Checkout these Post
Lyrics
Lyrics and Chords


Thank you for visiting our website. We hope you might have found what you're looking for. If you need any song’s lyrics, Lyrics with guitar chords, guitar lesson, guitar tabs, or any kind of information, please fill a "Request any Song" Form leave your message(any questions, any confusions, any request) also you can leave your message on the social platform our team guide you and solve your problem as soon as possible. Follow us on FacebookInstagramTwitterAlso, Subscribe our YouTube channel  and Website.

Sharing is Caring.

0 Comments